जरुरी सुचना ! आजदेखि यातायात कार्यालयबाट लाइसेन्ससम्बन्धी सेवा सुरु(हेर्नुहोस)

काठमान्डौं । )कोरोना भाइरस संक्रमणका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा आजदेखि सुरु हुनेछ।

यातायात व्यवस्था कार्यालयले सूचना प्रकाशित गरी लामो समयदेखि रोकिएको लाइसेन्ससम्बन्धी फेरि सञ्चालन हुने जनाएको छ।

कोरोना दोस्रो लहरका कारण स्थगन गरिएको लाइसेन्स नवीरकण, नयाँ ट्रयललगायत काम पुनः सुचारु गरेको बताएको हो।

आजदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तिर्ण भएका परीक्षार्थीको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण गरिने कार्यालयले जनाएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × ten =