सन्तोषी सुब्बाको ह,त्या आरोपमा प,क्राउ परेका सुरेश सार्वजनिक

काठमाडौं । युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको ज्या,न लिएको आरोपमा प,क्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार महानगरीय अप,रा,ध महाशाखाले पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १४ घर भएका सुरेश तिमल्सिनालाई सार्वजनिक गरेको हो । आइतबारदेखि नै परिवारबाट सम्पर्कविहीन रहेकी सुब्बा मंगलबार बिहान काठमाडौंको दक्षिणकालीमा मृ,ता,व,स्थामा भेटिएकी थिइन्।

उनको श,व दक्षिणकालीको बसपार्क नजिकै रहेको शौचालयमा फेला परेको थियो । अनुसन्धानको क्रममा २९ वर्षीय सुरेशले सुब्बाको ज्या,न लिएको खुलेपछि प्रह,रीले असन कमलाछीबाट प,क्रा,उ गरेको थियो ।

गएको असार ६ गते सुब्बाले अभियुक्त सुरेशलाई खान बस्नको समस्या भएको बताएपछि तिमल्सिनाले खाना बस्ने व्यवस्था आफूले मिलाउने भन्दै दक्षिणकालीको जङ्गलमा लगेर जब,रज,स्ती गर्न खोजेको र मृ,तकले प्रतिकार गर्न खोज्दा घाँ,टी थिची ज्या,न लिएको अनु,स,न्धानमा खुलेको प्र,ह,रीले जनाएको छ । विभिन्न पशुपंछीको आवाज निकाल्ने सन्तोषी सामाजिक सञ्जालमा निकै चर्चित थिइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty two + = eighty five