
रौतहट । मौलापुर नगरपालिकाको नगरसभामा झ,डप भएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनको लागि करिब कैयौं रा,उण्ड अश्रु,ग्यास प्र,हार गरेका छन् ।
बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रह,रीले बल प्रयोग गरेका हुन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रह,रीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झड,पका क्रममा दुई प्रह,रीसहित चार जना घा,इते भएको प्रह,रीले बताएको छ ।
Facebook Comments Box