मकवानपुर प्रहरीद्वारा ७९ किलो गाँ-जासहित २ जना प-क्राउ

मकवानपुर । राक्सिराङ गाउँपालिका-५ परेवाभिरस्थित सडकबाट करिब ७९ केजी अवैध लागू-औष-ध गाँ-जा सहित २ जनालाई गएराति प्रह-रीले प-क्रा-उ गरेको छ ।

प-क्रा-उ पर्नेहरुमा सोही गाउँपालिका-९ बस्ने २० वर्षीय प्रताव स्याङतान र कैलाश गाउँपालिका-२ बस्ने ४३ वर्षीय लाल बहादुर स्याङतान रहेका छन् ।

प्र-ह-री चोकी चैनपुरबाट गस्तीमा खटिएको प्र-ह-रीलाई देख्नासाथ भारी बोकेर पदैल हिँडिरहेका ९ जनाले भारी फालेर फरार भएपछि उनीहरुमध्ये प्रताव र लाल बहादुरलाई उक्त परिमाणको गाँ-जा सहित फेला पारी प-क्रा-उ गरेको हो ।

हाल फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रह-रीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 × = twelve