धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको काठमाडौमा नि-धन

काठमान्डौं । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको नि-धन भएको छ ।लामो समय देखि सु’गरको रो’गी रहेका महासचिव डल्लाकोटी मुटुमा स’मस्या आएपछि उपचारको लागि काठमाडौं गएका थिए ।

शनिबार अस्पतालमा जाँदै गर्दा जानकारी गराउनु भएको थियो ।काठमाडौ स्थित मनमोहन अस्पतालमा उपचारको क्रममा आईतबार बिहान नि’धन भएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।डल्लाकोटी महाश’क्ति होटलका सञ्चालक समेत रहेका थिए ।

थप समाचार – धादिङबेसी पु’छारबजारमा रहेको धादिङ डेरीलाई अहिले दही प्याकिङ् गर्न भ्याई नभ्याई भएको छ । १५ असारमा १० हजार लिटर दही विक्रि हुने लक्ष्य राख्दै दही बनाउन र प्याकिङ्को काम सुरु गरिएको धादिङ डेरीका संचालनक राम्जी खनाल बताउँछन् ।

रामपुर, पाल्पा, मुलीभञ्याङ, तल्लोबेसी, तारुकाबाट दैनिक १५ सय लिटर दुध संकलन गर्दै आएको यस डेरीले यसपटक दहि बनाउन चितवनबाट समेत दुध मगाएको छ ।

हामी सँग भएको दुधले मात्रै दही बनाउन नपुग्ने भएकोले १५ असारलाई लक्ष्यित गरि चितवनबाट पनि दुध ल्याईएको बताउँदै संचालनक खनाल भन्छन्, यो पटक धादिङ डेरीले धादिङबेसी आसपास १५ असारको दिन दही होम डेलिभरी समेत गर्नेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = thirty six