रोल्पा । रोल्पा नगरपालिका ९ गर्पाका सन्तोष परियारको कोभिड १९को कारण मृत्यु भएको छ । परियारको २८ बर्षको कलिलो उमेरमै नि-धन भएको हो।
सन्तोष परियारको निधन प्रति नेकपा रोल्पा नगरकमिटि रोल्पाले श्र-द्धा-ञ्ज-ली व्यक्त गरेको छ ।
पार्टी सदस्य तथा युवा संगठन नेपाल रोल्पा नगरकमिटिको सदस्य समेत रहेका परियारको को-भिड १९ उपचारको क्रममा असार ११ गते बुटवलमा नि-ध-न भएको हो ।
शोक बक्तब्य:
Facebook Comments Box