
काठमाडौं । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको जन्मदिन । उनको जन्मदिनमा प्रकाशकी पत्नी विना मगरले विहानै सम्झनाका शब्द पोखेकी छिन् ।
विनाले सामाजिक सञ्जालमा प्रकाशको जन्मदिन सधै गह्रौं पहाड बनेर आउने गरेको लेखेकी छिन् । उनले चौतर्फी प्रहार अनि चुनौतीमाझ खुशी सँगालेको भनेकी छिन् ।
विनाले फेसबुकमा छोराले प्रकाशको तस्बिर अगाडि वत्ती बालिरहेको तस्बिर पनि राखेकी छिन् ।
विना मगरले फेसबुकमा लेखेकी छिन्ः
Facebook Comments Box