भर्खरै पहिरोले घर पुरिदा तनहुँमा दुई महिलाको मृ,त्यु !

पोखरा । पहिरोले घर पुरिदा तनहुँमा दुई महिलाको मृ,त्यु भएको छ । बन्दीपुर तामुङमा पहिरोले पुरिएको अवस्थामा दुई महिलाको श,व भेटिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

मृ,त्यु हुनेमा ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राति खसेको पहिरोमा बेपत्ता उनीहरुको श,व बिहान निकालिएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 + one =