सुजिताको श-व पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो श-व परीक्षणको रिपोर्ट कुर्दै प्रहरी !

काठमाडौं । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ,त फेला परेकी सुजिता भण्डारीको श,व पोष्ट,मार्टमका लागि काठमाडौं ल्याइएको छ ।

त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले  बताए । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो ।

चितवनका एसपी ओम अधिकारीले विज्ञ चिकित्सकको समुहले पो,ष्टमार्टम गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म कुनै क्लू फेला परेको छैन ।’

घरबाट हिँडेको १० दिनपछि मृ,त फेला परेकी सुजिताको मृ,त्युको कारण खुल्न सकेको छैन। ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घ,ट,ना अनुसन्धान गरिरहेका छन् । पोष्टमार्टम रिपोर्टपछि मृ,त्युको कारण खुल्ने सिआईबीका डीआईजी सिंहले बताए ।

‘पोष्टमार्टम रिपोर्ट आएपछि मृ,त्युको कारण खुल्छ’ डीआईजी सिंहले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी राखेका छौं ।’

असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अप,हरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् ।

आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए । घ,ट,नास्थल नजिकै वि,षादीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । घट,नास्थ,ल मृ,त,कको घरबाट ५ किलोमिटर टाढा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twelve ÷ 3 =