१७ लाख हिनामिना गरेपछि बादी महिलाहरूले नेतालाई दिए दनक !

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधान धनगढीमा बादी समुदायबीच आपसमा झ’डप भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि वा’दी समुदायका दुई पक्षबीच झ’डप भएको हो ।

सरकारी राहत तथा कार्यक्रम बाँडफाँटबारे वि’वाद भएपछि दुई समूह बीच झडप भएको थियो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले ज्ञा’पनपत्र बुझाउन आएका बादी स’मुदायका ना’गरिकबीच एकआपसमा झ’डप भएको जानकारी दिए ।

सुवाष बादीले १७ लाख रुपियाँ हि’नामिना गरेको उनीहरूको आरोप छ । महिलाहरूले हा’तपात गरेपछि सुभाष बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुभाष बादीलाई महिलाहरूले रा’मधुलाई गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै बादी स’मुदायको नागरिकहरूको लागि ३ करोड रकम वि’नियोजन गरेको छ ।

आइतबार बा’दी उ’त्थान समितिकी अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बु’झाएका थिए । मी’ठु बादी नेतृत्वको बादी स’मुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए ।

रमा बादी नेतृत्वको समूहले बादी स’मुदायको नाममा यसअघि पनि बिभिन्न कार्यक्रम गर्दै आर्थिक हि’नामिना गरेको भन्दै मीठु बा’दी नेतृत्वको बादी समुदायले वि’रोध गरेपछि मुख्यमन्त्री कार्यालय अगाडि हा’त हा’लाहाल भएको थियो ।सुवास वादीले १७ लाख रुपियाँ हि’नामिना गरेको उनीहरूको आरोप छ । महिलाहरूले हा’तपात गरेपछि सुभाष बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = forty