एक महिना नबित्दै देउवाले विश्वासको मत पाउने खुलासा, माधव-प्रचण्डलाई फलिफाप !

काठमान्डौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा विश्वासको मत पाउने खुलासा भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई सर्वोच्च अदालतले गत असार २८ गते प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेको थियो ।

अब उनले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ । देउवाको भविष्यबाणी गर्दै आएका ज्योतिष सुरेश चन्द्र रिजालले विश्वासको मत पाउने भन्दै खुलासा गरेका हुन् ।

ज्योतिष रिजालले भने, ‘शेर बहादुर देउवाले विश्वासको मत पाउनु हुने योग छ । जसले अहिले शेर बहादुर देउवालाई विश्वासको मत दिएर साथ दिन्छन् वहाँहरुलाई पनि फलिफाप हुने योग छ ।

देउवा जीले एक महिना पनि कुर्नु नपर्ने देखिन्छ विश्वासको मत लिन ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty − = fifty seven