एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाटै राजीनामा !

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार अपरान्ह उपाध्यक्ष रावलले राजीनामा घोषणा गरेका हुन् ।

नेता रावल एमाले वरिष्ठ नेता माधव कुमार नेपाल निकट सांसदल हुन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदैछन् । माधव नेपाल समूहले देउवालाई नै विश्वासको मत दिने बताएसँगै रावलले राजीनामाको घोषणा गरेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + one =