सम्पर्कविहीन भनिएकी माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वली भेट्टिन !

काठमडौं । नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली सम्पर्कमा आएकी छन् । उनी नेपालगञ्जस्थित एक अस्पतालमा उपचाररत रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेस काफ्लेले उनी सम्पर्कमा रहेको पुष्टि गरे ।

उनले आफूले फोन सम्पर्क गर्दा रिसिभ गरेको र आफूमा स्वास्थ्य समस्या आएर नेपालगञ्मा उपचार गरिरहहेको बताएको प्रहरी उपरीक्षक सुरेस काफ्लेको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety ÷ ten =