काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारको आलोचना गर्दै यसअघिकै प्रधानमन्त्रीको खोजी हुन थालेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले अफगानिस्तानमा फँसेका नेपालीको उद्धार गर्न आग्रह गरे ।‘जनताले वी मिस केपी ओली भनिरहेका छन् ।
काम गरिरहेका प्रधानमन्त्रीलाई हटाउने, राजदूतलाई हटाउने, परराष्ट्रमन्त्री नियुक्त गर्न नसक्ने,’ उनले भने, ‘फेरि आन्दोलन गर्नुपर्ने हो रु केपी ओलीकै सरकार ल्याउनुपर्ने हो ? ’
Facebook Comments Box