काठमाण्डौ । नेकपा ऐमाले की नेतृ रामकुमारी झाक्रीले हालको राजनितिक अवस्था बारे बोल्नु भएको छ। अध्यादेश बारे पत्रकारले सोधेको प्रश्न बारे आफुलाई जानकारी नरहेको बताउनु भएको छ ।
उनले भन्नु भएको छ, ढोका थुनेर साँघुरो बनाईन्छ भने निकाश खोजिन्छ , अध्यादेश त्यहि अन्तरगत आएको होला भन्नु भएको छ ।
आज पनि हामि ऐकताको पक्षमा रहेको नेता झाक्रीले बताउनि भयो ।
Facebook Comments Box