माधव नेपालको पार्टीमा वरिष्ठ नेता झलनाथ खनाल !

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर नेकपा एमाले समाजवादी पार्टी गठन गरेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति ९५ सदस्यीय रहने भएको छ ।

सो पार्टीको अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमालेका ५८ केन्द्रीय सदस्य नयाँ पार्टीमा लागेको र राष्ट्रिय सभा तथा प्रतिनिधिसभामा ३१ सांसद पनि सँगै रहेको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × 2 =