निकै दुखत:खबर- फुटबलर राजु गुरुङको नि-धन !

धादिङ । धादिङ जिल्लाका पूर्व फुटबल खेलाडी राजु गुरुङको नि-धन भएको छ । निमोनियाका बिरामी रहेका गुरुङ लामो समयदेखी उपचार गराउँदै आएका थिए । गुरुङलाई उपचारकै क्रममा को-रो-ना भा-इरस (को-भिड-१९) को संक्र-मण पुष्टि भएको थियो ।

को-रोना संक्र-मण पश्चात् पनि निरन्तर स्वास्थ्य उपचारकै क्रममा रहेका गुरुङको आईतबार निधन भएको धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरी थापाले जानकारी दिए ।
धादिङस्थित बेनीघाट रोराङ गाउँपालिका-३ मलेखु निवासी गुरुङले धादिङको नाम कमाएको एन्फा लिगको सार्वाधिक विजेता भद्रकाली युवा समाजको गोलकिपरको भूमिका निभाएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

57 − = forty eight