काठमाडौं ।सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ रानाटोलकि शोभा सिहले ७४ लाख २१ हजार ९ सय १० रुपैया र सुनचादि गहना लिएर फरार भएकि थिइन । उनी हराएसगै उनलाई खोज्ने क्रममा काठमाडौं स्थित काम गर्दै गरेको अवस्थामा उनिलाई भेटाइएको हो ।
उनी पक्राउ परेसगै आफुले ७४ लाख नगद र गहनासहित लगभक १ करोड बिल्कुलै नलगेको र आफू माथि झुटो आरोप लगाएको उनले बताएकि छिन् । आफुले ब्याजि पैसाका रुपमा लिएको र महिना पिछे नै आफुले ब्याज बुझाउने गरेको र साउ भन्दा दोब्बर ब्याज नै बुझाएको र आफुले कोहि माथि पनि अविश्वास नगरेको उनी बताउँछन् ।
आफुले मिटर ब्याजको हिसाबमा सबैलाई पैसा दिदै आएको तर पछिल्लो समय आफुले खोलेको पसल पनि सबै सकियो र घर जग्गानै लिलाम हुने स्थिति आएसगै आफुले त्यो ठाउँ छोडेर भागेको उनी बताउँछिन् ।तर आफुलाई पैसा ब्याजमा दिनेले आफ्नो साउभन्दा पनि बढिनै पैसा पाएको उनी बताउँछन् । हेर्नुस् पूरा भिडियो सामाग्री