प्रहरीको रासन भत्ता बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै !

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको हो ।

बिहीबार बस्‍ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धि सम्बन्धी फाइल स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् ।

सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गरेको छ ।

बाढीको निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले भने: ‘समयमै राहत उपलब्ध गराउदछौँ’

कर्णाली । बाढी,पहि,राले पुर्‍याएको क्ष,तिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण सुरु गरेका छन्।

प्रधानमन्त्री देउवाले आज सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पुर्‍याएको क्ष,तिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिए। सुर्खेत विमा,नस्थ,लमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले ए,क्कासी आएको बे,मौसमी बाढीले ठूलो धनजनको क्ष,ति पुर्‍याएकोमा आफू दुः,,खी बनेको बताए ।

“मौसमविद्ले जल,वा,यु परिवर्तनका कारण ठूलो महा,वि,पत्तिले क्ष,ति पुगेको भनिरहेका छन्,” उनले भने, “सबैभन्दा बढी क्षति सुदूरपश्चिममा पुर्‍याएको छ, नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको छ, समयमै राहत उपलब्ध गराउदछौँ ।”

आइतबारदेखि परेको अवि,रल वर्षाका कारण कर्णालीमा बाढीपहिरामा परी आठ जनाको मृ,त्यु हुनाका साथै तीन,जना घा,इते भएका छन् । नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेड,क्वा,र्टरका सहाय,करथी योग,राज शर्माले प्रधानमन्त्रीलाई बाढीपहिराले पुर्‍याएको क्षतिबारे जानकारी गराए।

सो अवसरमा प्रधानमन्त्रीलाई कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कांगे्रस महामन्त्री पूर्णबहादुर खड्का लगायतसँग विमानस्थलमा स्वागत भेट गरेका थिए।

प्रधानमन्त्री देउवा कर्णालीपछि सुदूपश्चिम जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight + one =