खुशीको खबर ! मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली निःशुल्क

काठमान्डौं । ऊर्जा, जलस्रोत तथा सिँ’चाइमन्त्री पम्फा भुसालले २० युनिट सम्मको बिजुली निःशुल्क दिने बताएकी छन्।मंगलबार काठमाडौँमा महिन्द्राद्वारा ८ लाख ४० हजारको

ट्रि’यो इलेक्ट्रिक अटो सार्वजनिक का’र्यक्रममा बोल्दै मन्त्री भुसालले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने बताएकी हुन्।

उनसे डो’मेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल समेत लागू हुने बताइन्।

महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री

भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने पनि बताइन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = 16