काठमाडौं । समाजवादी क्रान्तिको लागी तयारी गर्ने उदेश्यका साथ नेकपा (बिप्लब समुह) भोजपुर जिल्ला पूर्ब सचिब सहित ३१ जना नेकपा माओवादि केन्द्रमा प्रवेश गरेका छन।
नेकपा (विप्लव) पार्टिका पुर्व भोजपुर जिल्ला सचिव मोहनकुमार राई ‘मादेन’ सहित ३१ जना जनयुद्द र जनआन्दोलनको उपलब्धिलाई जनता सम्म पुर्याउदै समाजवादी क्रान्तिको लागी तयारी गर्ने उदेश्यका साथ ध्रुविकृतहुदै माओेवादिकेन्द्रमा धुर्विकरण भएको मोहनकुमार मादेन’ले बताए ।
राष्ट्रिय तथा अन्तराष्टिय राजनितिकलाई नियाल्दा अवको विकल्प माओवादि केन्द्र भएको वताए ।
विभिन्न जाति भाषा धर्म लिङ्गहरु प्रति नेपालमा कम्युनिष्ट भनिने पार्टिहरुले क्रान्ति शव्दको धज्जि उडाईरहेको वेला अव क्रान्ति र परिवर्तनलाई स्थायित्व माओवादि केन्द्रले मात्र गर्न सक्ने बताए ।
नेकपा माओवादि केन्द्र टेम्केमैयुम गाउपालिका ८ वडा कमिटिले अयोजना गरेको पार्टि प्रवेश तथा प्रशिक्षण कार्यक्रम मा
पार्टि पोलिट व्यूरो सदस्य तथा भोजपुर जिल्ला ईन्चार्ज सासंद सुदन किराँतिले अविर माला लगाएर लगाएर नवप्रवेशिहरुलाई स्वागत गरेका थिए ।