चुनावमा पूर्ण गठबन्धन नभए पनि प्रचण्ड र माधव नेपाललाई जिताउछौँः रक्षामन्त्री रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री डा. मिनेन्द्र रिजालले आगामी निर्वाचनमा पूर्ण रूपमा गठबन्धन नभएपनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका केही नेतालालाई जिताउन भूमिका खेल्ने काम हुने बताएका छन ।

शुक्रबार महोत्तरीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता रिजालले सैद्धान्तिकरुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठीरहेपनि व्यावहारिकरुपमा चुनावमा शीर्ष नेताका केही सिटमा तालमेल हुने बताए ।

रामचन्द्र पौडेल र उनी निकटका कांग्रेस नेता र कार्यकर्ताले कांग्रेस कार्यकर्ताले रूख चिन्हमा मतदान गर्न पाउनुपर्ने बताउँदै आएका छन ।

चितवनमा कांग्रेस कार्यकर्ताले रूख चिन्ह भन्दा बाहेकमा मतदान नगर्ने चेतावनी नै दिइसकेका छन ।

चितवन कांग्रेसका सभापति जितनाराण श्रेष्ठले केन्द्रको निर्देशन नमान्नेसम्मको चेतावनी दिइरहेका छन । यहीबीचमा मन्त्री रिजालले माधवकुमार नेपाल र प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेस कार्यकर्ताले रूखमा मतदान गर्न नपाउने संकेत गरेका छन ।

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री डा मिनेन्द्र रिजालले आगामी निर्वाचनमा पूर्ण रूपमा गठबन्धन नभएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका केही नेतालालाई जिताउन भूमिका खेल्ने काम हुने बताएका छन ।

शुक्रबार महोत्तरीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता रिजालले सैद्धान्तिकरुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठीरहेपनि व्यावहारिकरुपमा चुनावमा शीर्ष नेताका केही सिटमा तालमेल हुने बताए ।

रामचन्द्र पौडेल र उनी निकटका कांग्रेस नेता र कार्यकर्ताले कांग्रेस कार्यकर्ताले रूख चिन्हमा मतदान गर्न पाउनुपर्ने बताउँदै आएका छन ।

चितवनमा कांग्रेस कार्यकर्ताले रूख चिन्ह भन्दा बाहेकमा मतदान नगर्ने चेतावनी नै दिइसकेका छन ।

चितवन कांग्रेसका सभापति जितनाराण श्रेष्ठले केन्द्रको निर्देशन नमान्नेसम्मको चेतावनी दिइरहेका छन । यहीबीचमा मन्त्री रिजालले माधवकुमार नेपाल र प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेस कार्यकर्ताले रूखमा मतदान गर्न नपाउने संकेत गरेका छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty one + = seventy