कांग्रेस नेता जोशीको पशुपति आर्य,घाटमा आज अन्त्येष्टि

काठमान्डौं : दिवंगत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शनिवार अन्त्ये,ष्टि गरिएको छ ।

मस्तिष्कघातका कारण शुक्रवार राति ८।२४ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा नि,धन भएका नेता जोशीको पशुपति आ,र्य,घाट,मा अन्त्ये,ष्टि गरिएको हो ।

उनको पार्थिव शरीरमा स्व। जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दा,ग,वत्ती दिएका थिए ।

अन्त्येष्टि पूर्व नेता जोशीको श,व,लाई श्र,द्धा,ञ्ज,लिका लागि उनको निजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

सानेपामा उनको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्र,द्धा,ञ्ज,लि व्यक्त गरेका थिए ।

स्व। जोशीको शव,लाई श्र,द्धा,ञ्ज,लि दिन सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सा,नेपा, पुगेका थिए ।

विक्रम संवत् २०१९ असार ३ गते काठमाडौंमा जन्मेका नेता जोशी नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाको पूर्व उपमेयर, विक्रम संवत् २०६४ र २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा ४ दशकभन्दा लामो समय अनवरत संघर्षरत अथक यो,द्धा स्व। जोशीले राजनीतिलाई सधैं जनताको सेवा गर्ने भावना र अवसरका रूपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रूपमा परिचित थिए ।

मस्ति,ष्कघा,त हुनुभन्दा पहिले स्व। नेता जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोनाको सामग्री वितरण गर्दै आएका थिए । विक्रम संवत् २०७३ सालमा उद्योगमन्त्री बनेका नेता जोशी नेपाली कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । स्व। जो,शीका पत्नी र १ छोरी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty eight = 39