आज ह्वात्तै सुन र चाँदीको मुल्य घट्यो ! कति छ तोलाको ? (हेर्नुहोस)

काठमाडौं : नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य तोलामा रु २ सयले घटेको छ । हिजो ९आईतबार० छापावाला सुनको मुल्य प्रतितोला रु ८७ हजार ४ सय थियो तर आज तोलामा रु २ सयले घटेर प्रतितोला रु ८७ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्सस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८६ हजार ७ सय ५० कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२३५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty seven − thirty =