भारतमा पछिल्लो रेकर्ड: २४ घण्टामा ४ लाख १४ हजार १ सय ८८ मा संक्रमण पुष्टि,३९२० को मृ,त्यु

एजेन्सी : दैनिक को,रोना संक्र,मित संख्या र मृ,त्युदर उच्च भएको रेकर्ड बनिरहेको भारतमा पछिल्लो २४ घण्टामा पनि हालसम्म कै उच्च संक्र,मितको रेकर्ड बनेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १८ लाख २ हजार ४ सय ९० परीक्षणमध्ये चार लाख १४ हजार १ सय ८८ मा संक्र,मण पुष्टि भएको हो । अघिल्लो २४ घण्टामा पनि चार लाख १२ हजारभन्दा बढीमा संक्र,मण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा संक्र,मित हुनेहरुमध्ये सबैभन्दा धेरै ६२ हजार एक सय ९४ महाराष्ट्रका, कर्नाटकका ४९ हजार ५८, केरलाका ४२ हजार ४ सय ६४, उत्तर प्रदेश का २६ हजार ७ सय ८०, तमिलनाडुका २४ हाजर ८ सय ९८ र दिल्लीका २० हजार रहेका छन् ।

योसँगै भारतमा संक्र,मित हुनेको जम्मा संख्या दुई करोड १४ लाख ९१ हजार ५ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९ सय २० संक्र,मितको मृ,त्यु भएको छ । योसँगै भारतमा संक्र,मणबाट मृ,त्यु हुनेको संख्या दुई लाख ३४ हजार ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्र,मणमुक्त भएका तीन लाख ३१ हजार ५ सय ७ सहित भारतमा हालसम्म एक करोड ७६ लाख १२ हजार ३ सय ५१ ले को,रोनालाई जितेका छन् ।

हाल भारतमा तीन लाख ३६ लाख ४५ हजारभन्दा बढी सक्रिय संक्र,मित रहेका छन् ।

भारतमा हालसम्म १६ करोड ४९ लाख ७३ हजारभन्दा बढीले को,रोनाविरु,द्धको खोप लगाई सकेका छन् ।

यसैक्रममा भारतीय सर्वोच्च अदालतले भारत को,रोना भाई,रसको तेस्रो लहरका लागि तयार रहनु पर्ने बताएको छ । विज्ञहरुका अनुसार कोरो,नाको तेस्रो लहर झन् खतरनाक हुने र यसले विषेशगरी बच्चाहरुलाई जोखिम बढ्ने छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety eight ÷ fourteen =