हेटौंडा अस्पतालमा अक्सिजनको अभाव, बिरामी भर्ना गर्न नसकिने

हेटौंडा : हेटौंडा अस्प,तालमा अक्सिजनको अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्प,तालको कोभिड १९ उपचार कक्षमा उपचाररत को,रोना सङ्क्र,मितको उपचारको लागि अक्सिजन सकिएको अस्प,तालले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले आजैदेखि भर्ना भएका बिरामीलाई अक्सिजन दिन नसकिने जनाएको हो । “हेटौडा अस्प,तालले सङ्क्र,मणको सुरुवाती चरणदेखि निरन्तर रूपमा को,भिड(१९का बिरा,मीहरूलाई उपचार सेवा प्रदान गर्दै आइरहेकोमा आजै देखि सङ्क्र,मण भई भर्ना भएकालाई अक्सिजन दिई उपचार गर्नुपर्ने बि,रामीहरूको लागि आवश्यक पर्ने अक्सिजनको अभाव भई अब बिरामी भर्ना गर्न र उपचा,ररत बिरा,मीहरूको लागि अक्सिजन दिने कार्यका समस्या सृजना भएको छ” अस्प,तालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अस्प,तालको को,भिड १९ उपचार कक्ष आइसियु र एचडियुका सबै बेड भरिएको अस्प,तालले जनाएको छ । वार्डमा पनि बि,रामी राख्ने ठाउँ नभएको अस्प,तालले जनाएको छ । ‘अक्सिजनको जोहो नभएसम्म अस्प,तालमा बि,रामी भर्ना हुनसक्ने अवस्था छैन बिरामी राख्ने ठाउँ पनि छैन’, अस्प,ताल स्रोतले बतायो ।

अक्सिजन अभावकै कारण यहाँका बि,रामीलाई अन्य अस्प,तालसङ सहकार्य गरी रिफर गर्ने तयारी समेत भएको स्रोतले बताएको छ ।प्रशासनले केहिदिन अघिसम्म जिल्लामा अक्सिजन अभाव नहुने बताएता पनि शुक्रवारदेखि को,रोना सङ्क्र,मितको उपचारमा अक्सिजन अभावकै कारण समस्या उत्पन्न भएको छ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× four = twenty