वीरगन्जमा थप ५ जनाको मृ,त्यु ,मृतकको संख्या ११८ पुग्यो

वीरगन्ज : वीरगन्जमा को,रोना संक्र,मणबाट शुक्रबार ५ जनाको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा उप,चाररत वीरगन्ज महानगरपालिका १६ का ६५ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृ,त्यु भएको छ । वैशाख २७ गते को,रोना संक्र,मण पुष्टि भएका ती पुरुष वैशाख ३० गते नारायणी अस्प,तालमा भर्ना भएका थिए ।

वीरगन्जकै स्पर्श मल्टिस्पेशलिटी हस्पिटलमा उपचाररत वीरगन्ज महानगरपालिका १३ का ६८ वर्षीय पुरुषको शुक्रबार बिहान ११ बजेर १८ मिनेटमा मृ,त्यु भएको छ । बिहीबार अस्पतालमा भर्ना भएका ती पुरुषको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

वीरगन्जकै प्रभु हस्पिटलमा उपचाररत वीरगन्ज १० का ४६ वर्षीय पुरुषको पनि शुक्रबार बिहान साढे १० बजे मृ,त्यु भएको छ । वैशाख २८ गते अस्प,तालमा भर्ना भएका ती पुरुषको त्यहि दिन एन्टिजेन परीक्षण गर्दा उनमा को,रोना संक्र,मण पुष्टि भएको थियो ।

नरायणी अस्पतालमा उपचाररत बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ की ६० वर्षीया महिलाको शुक्रबार बिहान ४ बजे मृ,त्यु भएको छ । वैशाख २८ गते नारायणी अस्पतालमा भर्न भएकी ती महिलाको त्यहि दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीमा को,रोना संक्र,मण पुष्टि भएको थियो ।

नारायणी अस्प,तालमै उपचा,ररत वीरगन्ज महानगपालिका वडा नम्बर १६ नगवाकी ८५ वर्षीया महिलाको शुक्रबार मध्यान्हतिर मृ,त्यु भएको छ । वैशाख २३ गते अस्पतालमा भर्ना भएकी उनीमा त्यही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा को,रोना रिपोर्ट पोजि,टिभ आएको थियो ।वीरगन्जमा यसअघि बिहीबार भने एकै दिन १४ जना संक्र,मितको मृ,त्यु भएको थियो ।

कोरो,नाको दोस्रो लहर सुरु भएयता शुक्रबार दिउँसोसम्म वीरगन्जमा को,रोनाले ११८ जनाको मृ,त्यु भइसकेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = five