आज ७ हजार ३६८ संक्रमित थपिए, संक्रमण वृद्धिदर घट्यो

काठमान्डौं : को,रोनाभाइ,रसको संक्र,मण वृद्धिदर केही घटेको देखिएको छ। हिजोभन्दा आज परीक्षण बढ्दा पनि संक्र,मितको संख्या सात सय ७८ ले घटेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार तीन सय ६८ जनामा संक्र,मण देखिएको छ। देशभर १९ हजार पाँच जनाको स्वाब परीक्षण गरिएको थियो।

शनिबार आठ हजार ४६ जनामा संक्र,मण देखिएको थियो। जबकी १८ हजार पाँच सय ४४ जनाको मात्रै स्वाब परीक्षण गरिएको थियो।

त्यस्तै, पछिल्लो २४ घण्टामा को,रोनाबाट एक सय ४५ जनाको ज्यान गएको छ। योसँगै मृ,त्यु हुनेको संख्या पाँच हजार एक पुगेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

62 − = fifty eight