आज आइतबार मात्रै नेपालमा ७६६४ संक्रमणमुक्त,१९३ को मृ,त्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६४ को-भिड १९ संक्र,मणबाट मु,क्त भएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार एक सय ९३ संक्र,मितको मृ,त्यु भएको छ ।

१९ हजार ९ सय २६ को परीक्षण गर्दा मुलुकभर सात हजार ९ सय १४ जनामा को,भिड संक्र,मण देखिएको छ ।

भक्तपुरमा तीन सय ६६, ललितपुरमा छ सय ८४ र काठामाडौँमा एक हजार ७ सय ६१ जनामा संक्र,मण देखिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twelve = nineteen