काठमान्डौं : नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गरेकी छिन् । उनले कलाकार हरिहर अधिकारीका पिताको निध,न पछि मनको भावना व्यक्त गरेकी हुन् ।
करिब एक बर्षदेखि हरिहरको प्रेममा रहेकी नीताले लेखेकी छिन्–‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । को,रोना विरु,द्ध संसार लडिरहँदा मेरो देशले मलाई झन् लात हान्छ भन्ने कुराको आज आभाष भयो ।’
नीताले यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्नेहरु यहाँ कुर्सीका लागि लडिरहेको भन्दै आ,क्रोश पोखेकी छिन् । उनले, समयमा अस्प,तालमा उपचार नपाएर आफूले नजिकको अग्रज गु,माएको समेत उल्लेख गरेकी छिन् । नीताले हरिहरका पि,ताले समयमै उप,चार पाएको भए यो दुःख,द क्ष,ण नआउनेतर्फ संके,त गरेकी छिन् ।
उनले, समयमा नै आइ,सियूको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायूमा ज्या,न गुमाउनु पर्दैन थियो होला भन्दै आफूलाई यो देशले रक्षा गर्न नसक्ने बताएकी छिन् ।
हरिहरका पिताको को,रोना संक्र,मणका कुरा उप,चारका क्रममा नि,धन भएको थियो ।