स्वास्थ्यकर्मीमाथि आक्र-मण गर्नेमाथि कार-बाही गर्न प्रचण्डको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वा-स्थ्यकर्मीमाथि आक्र-मण गर्नेमाथि कार-बाही गर्न माग गरेका छन् ।

भेरी अस्प-तालका चिकित्सक र नर्सहरूमाथि भएको आक्र-मणप्रति आपत्ति जनाउँदै उनले दो-षीमाथि कार-बाहीको माग गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चिकित्सक र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीकोसमेत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

यसबारे फेसबुकमा उनले लेखेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्प-तालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको ग-म्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ।

हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी का-रवाही गरियोस् भनि माग पनि गर्दछ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty six − thirty three =