
काठमाडौँ : काठमाडौँको बौद्धस्थित टाउनप्लानिङमा एक जनाको श,व फेला परेको छ । बोरामा पोको पारेको अवस्थामा श,व फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
श,व जलेको अवस्थामा रहेको छ। काठमाडौँ प्रह,री परिसरका प्रवक्ता रमेश बस्नेतले जलेको अवस्थामा रहेकोले श,व महिलाको हो कि पुरुषको हो भन्ने पनि खुल्न नसकेको बताए।
अहिले तालिमप्राप्त कुकु,रसहित प्रह,री घ,ट,ना,स्थ,लमा छ।
Facebook Comments Box