
काठमान्डौं : पछिल्लो पदमा कम्तीमा पाँच वर्षसम्म बहाल रहेका नेपाल प्र,ह,रीका कर्मचारीले अवकाश पाउने वेला एक तह बढुवाको व्यवस्था नियमावलीमा गर्न लागिएको छ ।
अहिले अनिवार्य अवकाशको वेलासम्म पछिल्लो पदमा काम गरेको १२ वर्ष भएमा अव,काशअघि एक तह बढुवा दिने गरिएको छ । जुन सुविधा डि,ए,स,पीसम्मका कर्मचारीले मात्रै पाउँछन् ।
सश,स्त्रमा भने पछिल्लो पदमा पाँच वर्ष मात्र पुगेको अवस्थामा पनि अवकाशअघि एक तह बढुवा पाउँछन् । ए,स,पी,सम्मका कर्मचारीले यस्तो सुविधा पाउने गरेका छन् ।
नियमावली संशोधन भए नेपाल प्रह,रीले पनि अवकाशको समयको पदमा कम्तीमा पाँच वर्ष पदावधि पुगेमा एक तह बढुवाको सुविधा पाउनेछन् । जुन सुविधा एस,ए,स,पीसम्मका कर्मचारीले पाउनेछन् ।
Facebook Comments Box