
काठमान्डौं : जन्मदिनको अवसर पारेर काङ्रग्रेसका युवा नेता तथा युवा ब्यवसाही सुशिल खड्काले खाना बितरण कार्यक्रमलाई रु ३०००० सहयोग गर्नुभएको छ । बिपी स्टडी युथ सर्क्लले बिगत ६ दिन देखी खाना बितरण कार्यक्रमलाई आयोजना गर्दै आएको छ ।
यसै अभियान अन्तर्गत आज बिहान खाना बितरण कार्यक्रममा युवा नेता सुशिल खड्काले सो रकम सहयोग गएको हो । यस बिसम परिस्थितिमा कोही नागरिक पनि भोका नरहुन भन्ने उदेश्यले यस अभियान चलाएको बिपी स्टडी युथ सर्क्लका अध्यक्ष सुमन गिरीले जानकारी दिनुभएको छ ।
काठमाडौंको माछापोखरीमा बिहाना ९ बजे र बेलुका ६ बजे खाना बितरण कार्यक्रम भइरहेको छ ।
Facebook Comments Box