कठै बिचरा ! नेपाली नायिकाको अहिले यो हाल ,पहिले यो हाल(हेर्नुस् भिडियो)

काठमान्डौं : नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला च,मक,धमक रहेको उनको जिन्दगी अहिले बे’सहारा बनेको छ ।

निकै नै द,य,नीय अवस्थामा उनलाई देख्न सकिन्छ । उनको अहिलेको यो अवस्था देख्दा नि’स्शब्द नुहने सायदैं होलान् ।

कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दु,र्घट,नामा परेकी उनको उपचार राम्रोसम्ग भइरहेको छैन ।उपचारको अभावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दीपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनी लेख्छन्, ‘केही दिन पहिले पहिलो पटक टिकटकमा उहाँको यस्तो ना’जुक अवस्था देख्दा आँ,सु रो,किएन मेरो !

निशाको परिवारको आर्थिक अवस्था ना,जुक भएका कारण सक्ने सवैमा सहयोगको लागि हार्दिक अ,पिल गरिएको छ । सहयोगका लागि मोडल निशाका बुवालाई सिधा सम्पर्क प्रेम प्रसाद घिमिरे ९८५१२३८९५२ मा गर्न सक्नुहुन्छ । उनको शिघ्र स्वा,स्थ्य लाभका भगवान् पशुपतिनाथ सँङ्ग यहि प्राथना गर्दछु !

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + = fourteen