यसरी आक्रमण गरिएको रहेछ, ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे गोप्य भिडियो  (भिडियो सहित)

सुर्खेत : शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाञजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आ,क्र,मण भएको छ । राति झण्डै साढे ११ बजेतिर श,हीको समूहमाथि आ,क्रम,ण भएको प्रह,रीले बताएको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँ,दै घा्इ,ते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भाग,बाट रग,त बगिरहेको देखिने ती युवकको प्राथमिक उपच,र पनि गरेको देखिन्छ ।

शा्रहीले सामाजिक सञ्जालमा आफूञसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ,क्र,मण भएको उल्लेख गरेका छन् ।

शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडाउनमा स,मस्यामा परेकाहरुको उद्द्रार तथा राहतमा जु्रटिरहेको छ । निषेधाज्ञाको समयमा सम,स्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान ख,तरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका छन् ।

सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झड,प भएको हो । प्रहरी टोली घ्रट,नास्थलमा पुगेर उ,द्धार गरेको जिल्ला प्रह,री कार्यालय सुर्खेतका सूचना अधिकारी डिए,सपी रामप्रसाद घर्तीले जानकारी दिए ।

सो आक्र,मणमा संलग्न पाँच जनालाई नियन्त्र्रणमा लिएको उनले बताए । शाहीम,थि योसँगै सुर्खेतमा तीन पटक आ,क्रम,ण भएको छ । शाहीको समुहको उञपचार कर्णाली प्रदेश अस्प,ता,लमा भएको छ । भिडियो हेर्न यहाँ थिच्नुहोस्:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty ÷ five =