
बुटवल : कपिलवस्तुका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको ह,त्यामा उनकै श्रीमतीको संलग्नता रहेको प्रह,रीले दावी गरेको छ । गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडक खण्डको गोबरीमा पाण्डेयमाथि मोटरसाइकलमा आएका तीनजनाले गो,ली हानेका थिए ।
शरीरमा दुई गो,ली लागेका पाण्डेको तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृ,त्यु भएको थियो । झण्डै एक महिनाको अनुस,न्धानपछि प्रह,री पाण्डेयको ह,त्याको मुख्य योजनाकार उनकै श्रीमती महिमा पाण्डेय रहेको निश्कर्षमा पुगेको हो ।
‘दीपकको हत्यामा उनकै श्रीमती महिमाको हात रहेको पुष्टी भएको छ’ कपिलवस्तुका प्रह,री प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले भने । पाण्डेको ह,त्याको अनुसन्धानका लागि जिल्ला प्र,ह,री कार्यालयले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा टोली खटाएको थियो ।
पाण्डेयको ह,त्या आ,रो,पमा प्रहरीले ११ जनालाई प,क्रा,उ गरेको छ । प,क्रा,उ पर्नेमा पत्नी महिमा, ओमप्रकाश यादव, रमजान साह मुसलमान, साकिर अलि पखिया रहेका छन् । प्र,ह,रीले महिमा र ओम प्रकाशलाई मुख्य योजनाकार भनेको छ भने रमजान र साकिरले पाण्डेयलाई गो,ली हानेको उल्लेख गरेको छ ।
प्रह,रीले ह,त्यामा सहयोग गर्ने र ह,ति,यार बिक्री गरेको आरोपमा अरु ७ जनालाई पनि प,क्रा,उ गरेको छ । जसमा पूर्णवीर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नसरत अलि र प्रवीण गुप्ता रहेका छन् ।
उनीहरुको साथबाट स्वचालित पेस्तोल एक थान, म्याग्जिन एक र गो,ली ८ राउण्ड, कटुवा पेस्तोल तथा गोली २ थान, जमिनमा गाडेर लुकाएको पे,स्तो,ल, म्याग्जिन तथा ६८ रा,उण्ड गो,ली बरामद भएको छ । यसअघि प्र,ह,रीले गो,ली हान्ने दुईजनालाई प,क्रा,उ गरेको थियो ।
उनीहरुवि,रु,द्ध हात,ह,ति,यार खरखजाना, ज्यान मा,र्ने उद्योग, कर्तव्य ज्या,न तथा संगठित अ,प,रा,ध मु,द्दामा अनु,स,न्धान सुरु गरेको प्र,ह,रीले जनाएको छ ।