कोटेश्वर क्याम्पसका विद्यार्थीहरु द्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्री महतोको पुत्ला दहन !

काठमान्डौं । विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेका छन्।

कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले काठमाडौं र भक्तपुरको सिमाना लोकन्थली पुल नजिकै मशाल जुलुससहित पुत्ला दहन गरेका हुन्।

विपक्षी गठबन्धनका विद्यार्थीहरुले प्रधानमन्त्रीको संसद विघटन लगायतका कदम र महतोको अभिव्यक्तिको विरोध गर्दै आएका छन्।

उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifteen ÷ 3 =