मेलम्ची बाढीको बितण्डा: बजारमै यसरी पस्यो नदी मानवीय क्षतिको भएको आशंका

काठमाडौं । मेलम्चीमा आएको बाढी र पहिरोले सिन्धुपाल्चोकका ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ। मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ।

प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ। मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ।

ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 1 = seven