अर्थमन्त्रीलाई प्रचण्डको फोन: उद्धार र राहतका लागि बजेटको व्यवस्था गर्नु

काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल बाढीबाट प्रभावित भएका मानिसहरुलाई उद्धार तथा राहतका कार्यक्रममा लाग्न सरकारलाई आग्रह गरेका छन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई फोनमार्फत राहत र उद्धारका लागि बजेट छुट्याउन आग्रह गरेका छन् ।

त्यस्तै उनले बुधवार एक विज्ञप्ति जारी गर्दै विपतको बेलामा उद्धार कार्यमा लाग्नका लागि सबैजनालाई आग्रह गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 7 = one