महामारी र विपद् न्यूनीकरणमा सबैले योगदान गरौं: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन्।

कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले यसको सबैले मिलेर सामना गर्न आग्रह गरेका छन्।

पूर्वराजा शाहले विज्ञप्ती निकाल्दै सरकारलाई उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 44 = fifty two