
कालिकोट : कालिकोट जिल्ला अदालत कालिकोटको मिति २०७२/०९/२८ गतेको अन्तिम फैसला भई ५ वर्ष कै,द स,जाय भएका जवर,जस्ती,कर,णी मु,द्दाका फरार प्रतिवादी पक्रा,उ परेका छन ।
खाँडाचक्र न.पा. वडा नं ६ वस्ने वर्ष ३१ का कपिल शाहीलाई मिति २०७८/०३/०२ गतेका दिन जिल्ला कालिकोट खाँडाचक्र न.पा. ६ मोल्फामा प,क्राउ गरिएको हो ।
प्रह,री निरीक्षक महेश बिक्रम शाहीको कमाण्डमा खटिएको प्रह,री टोलीले प,क्रा,उ गरि मिति २०७८/०३/०२ गतेका दिन सम्मानित कालिकोट जिल्ला अदालत कालिकोटमा बुझाईएको छ ।
Facebook Comments Box