हार्दिक आभार ! घामपानी नभनी निषेधाज्ञामा खटिएका ट्राफिक प्रहरी

काठमाडौं । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। निषेधाज्ञा प्रभावकारी बनाउने हात भनेकै ट्राफिक प्रहरी,शशस्त्र प्रहरी लगायतको हुन्छ। त्यसो त यतिखेर विभिन्न ठाउँमा ट्राफिक प्रहरीहरु सवारीसाधन चेकिङमा तैनाथ छन्।

कोरोना जोखिम मोलेर होस य घामपानी नभनी उनीहरु आप्नो ड्युटीमा गरिरहेका छन्।

पछिल्लो केही निषेधाज्ञा खुकुलो भएसँगै सडकमा सवारीसाधनको चाप बढ्दो छ। जसले चेकिङ गर्न उनीहरुलाई हम्यहम्य परेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four + = 31