चितवन प्रहरी प्रमुख चढेको गाडीलाई ट्रकले ठक्कर दिँदा ६ जना घा,इते !

काठमाडौं । चितवनको गाईघाटमा जिल्ला प्रह,री कार्यालयका प्रह,री प्रमुख ओमप्रसाद अधिकारी चढेको गाडी दु,र्घ,ट,नामा परेको छ । नारायणगढ–मुग्लिन सडक अन्तर्गत निर्माणाधीन पुल तथा सडकको अवस्थाका बारेमा अनु,मन गरि भरतपुरतर्फ फर्किरहको प्र,ह,रीको गाडीलाई काठमाडौंतर्फ आइरहेको ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको जिल्ला प्र,ह,री कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले  ​बताए ।

ट्रकको ठक्करबाट प्र,ह,रीको गाडीमा सवार ६ जना घा,इ,ते भएका र उनीहरूको उपचार भइरहेको डी,ए,स,पी थापाले जानकारी दिए ।

‘घा,इ,ते मध्ये प्रहरी प्रमुख अधिकारी र एक जना जवान डिस्चार्ज भइसक्नु भएको छ भने ४ जनाको उपचार हुँदैछ ।’ डीएसपी थापाले भने ।

ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनु,स,न्धान भइरहेको जिल्ल प्र,ह,री कार्यालय चितवनले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =