सिन्धुपाल्चोक बाढीमा परेकी सुत्केरीलाई श्वेताले गरिन हेलिकप्टर बाट उद्दार !

काठमाडौँ । लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण, अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बा,ढी पहिरोले प्रभा(व पारेको छ । बा,ढी पहिरोले गर्दा धेरै घरहरु बिस्थापित हुन पुगेका छन् । अहिले देश भर नै बाढी पहिरोको प्रकोप छ ।

जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोकका अनुसार, बा’ढीले कम्तिमा २० जना बेपत्ता भएका छन । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । त्यस्तै झोलुंगे तथा पक्कि पुल समेत बाढीले बगाएपछी मानिसको आउने जाने सम्पर्क नै टुटेको छ ।

अहिले मेलम्चीका बा’ढी पिडितहरुलाई देश विदेशबाट आर्थिक सहयोग आउन थालेको छ । विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले आर्थिक तथा मानवीय सहयोग गर्न बा’ढी ग्रसित क्षेत्र पुगेका छन ।

यसै बीच चर्चित अभिनेत्री स्वेता खड्का पनि राहत सामग्री लिएर मेलम्ची पुगेकी छन । उनले त्यहाँ १०० घर परिवारलाई राहत सामग्री समेत वितरण गरेकी छन । त्यस्तै स्वेताले सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्दार समेत गरेकी छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty ÷ ten =