भक्तपुरमा खाल्डोमा डुबेर १० वर्षीय बालकको मृ,त्यु !

काठमाडौंः भक्तपुरमा पानीको खाल्डोमा डुबेर एक बालकको मृ,त्यु भएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्वर ९ बस्ने १० वर्षीय बालकको मृ,त्यु भएको हो।

शुक्रवार बिहान ११ बजेदेखि हराएका बालक खोजी गर्दै जाँदा घर नजिकैको बि एम इट्टा भट्टाको कम्पाउण्डमा खनिएको खाल्डोमा मृ,त अबस्थामा फेला परेको प्र,ह,रीले जानकारी दिएको छ।

श,वलाई पोष्टमार्टमको लागि भक्तपुरको दुवाकोटमा रहेको केएमसी अ,स्प,ताल लगिएको छ। त्यस्तै घ,ट,नाको थप अनु,स,न्धान भइरहेको महा,नग,रीय प्र,ह,री परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × 4 =