प्रतिगमन परास्त नहुँदासम्म पाँच दलको गठबन्धन कायम रहन्छः प्रचण्ड

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनलाई परास्त नहुँदासम्म वाम गठबन्धन कायम रहने बताएका छन् ।

सोमबार भर्चुअल रुपमा भएको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई परास्त नगरेसम्म वाम गठबन्धन रहने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पाँच दलबीच उच्च समझदारी भएकाले ढुक्क हुन नेताहरुलाई आग्रह गरेका छन् ।

‘प्रतिगमन पराहुँदास्त नहुँदासम्म पाँच दलको गठबन्धन कायम रहन्छ । गठबन्धन कायम रहेनमा ढुक्क हुनुस्’, उनले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =