उपत्यकामा ९ प्रहरी वृत्तका प्रमुख फेरिए !

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रमुख फेरेका छन् । एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सरुवा गरेर नयाँ प्रमुख पठाइएको हो ।

मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार प्रहरी वृत्त, गौशालाको जिम्मा केशव भट्टराईले पाएका छन् भने कीर्तिपुरमा ठाकुरप्रसाद पोखरेल पठाइएका छन् ।

कहाँ को पठाइए ? सूची

*ढुण्डिराज न्यौपाने, बौद्ध
*दुर्गाप्रसाद दाहाल, लैनचौर
*प्रमिश विष्ट, महाराजगञ्ज
*भरत श्रेष्ठ, सिंहदरबार
*मिनबहादुर कुँवर, मालिगाउँ
*भिमबहादुर लामा, बानेश्वर
*मिलन केसी, स्वयम्भु
उपत्यकाका प्रहरी वृत्तहरुमा पठाइएकासहित ५७ जना डीएसपीको सरुवा भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = 40