सर्लाहीमा डोजर चालकद्वारा डोजरको बकेटले हानेर वडाध्यक्षको ह,त्या

सर्लाही । सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको ह,त्या गरेका छन् । डोजर चालक हर्कबहादुर गोलेले डोजरको बकेटले हान्दा ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको ज्या,न गएको प्र,हरीले जनाएको छ ।

गएराति वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र चालक गोलेबीच विवाद भएपछि गोलेले वडाध्यक्ष श्रेष्ठमाथि बकेट प्रहार गरेका प्र,हरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।

राति १० बजेतिरसँगै खाना खाएर डोजरले खनेको पोखरीतर्फ जाँदै गर्दा विवाद भएको र डोजर भएको ठाउँमा पुगेपछि चालकले श्रेष्ठको ह,त्या गरेका उहाँले बताउनुभयो ।

श्रेष्ठलाई माटोले पुरिएको अवस्थामा भेटेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्या, गएको हो । घ,ट,नामा संलग्न ठेकेदार दाहाल र चालक गोलेलाई प,क्रा,उ गरी थप अनु,न्धान भइरहेको प्रह,रीले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 × eight =