तीन थान बन्दुकसहित ३ जना प-क्राउ !

तेह्रथुम । तेह्रथुम लालिगुरास नगरपालिका-१ भुल्के स्थितबाट तीन थान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले प,क्रा,उ गरेको छ ।

प,क्रा,उ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् ।

शुक्रबार दिउँसो प्र,ह,री चौकी लसुनेबाट खटिएको प्र,ह,री टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अवस्थामा फेला पारेको थियो ।

प्र,ह,रीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्र,हरी कार्यालय बसन्तपुरबाट थप अनु,सन्धान भईरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = 1